सत्तागठबन्धन – Nepal Press
सत्तागठबन्धन

काठमाडौंमा सत्तागठबन्धनको चुनावीसभा आज, प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बोधन गर्ने

काठमाडौं । सत्ता गठबन्धनले आज काठमाडौं उपत्यकामा संयुक्त चुनावीसभा गर्दैछ । बिहीबार भरतपुरमा चुनावीसभा गरेको गठबन्धनले आज दिउँसो २ बजे काठमाडौंको भृकुटीमण्डपमा सभा गर्न लागेको हो । सभालाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित पाँचै दलका शीर्ष नेताले सम्बोधन गर्नेछन् । काठमाडौं महानगरपालिकामा गठबन्धनबाट कांग्रेस नेतृ सृजना सिंह...