सडक – Nepal Press
सडक

सुनसान बन्दै सहर, सडकमा सवारीसाधन न्यून

सवारी चापले सधैँ कोलाहलपूर्ण हुने सडक-गल्लीहरूले हिजोबाट राहतको सास फेरेका छन् । सहरको वायू र ध्वनी प्रदूषणमा कमी आएको छ । काठमाडौंबाट ठूलै जनसंख्या दसैँ मनाउन मोफसलतर्फ लागेको छ ।