सडक अवरुद्ध – Nepal Press
सडक अवरुद्ध

नारायणगढ-मुग्लिन सडक : खुल्दै बन्द हुँदै

मुग्लिन । वर्षा सुरु भएसँगै नारायणगढ-मुग्लिन सडकखण्ड दिनहुँजसो पहिरो जाने र सडक अवरुद्ध हुने शृङ्खला चलिरहेको छ । पहिरो पन्छाएर जाममा परेका सवारीले सडकखण्ड पार गर्न नपाउँदै अर्को पहिरो जाने समस्या यतिबेला बढेको हो । डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी इञ्जीनियर शिव खनालका अनुसार भरतपुर महानगरपालिका-२९ को सेतीदोभान,...