सडकमा सवारी साधनको चाप – Nepal Press
सडकमा सवारी साधनको चाप

सडकमा चाप : हेलचेक्रयाइँ कि बाध्यता ? (फोटो/ भिडियो)

काठमाडौं । काठमाडौं उपत्यकामा सरकारले जारी गरेको दुई साता लामो लकडाउन (निषेधाज्ञा) जारी भएको चौथो दिन पनि सडकमा सवारी साधनको चाप बढेको छ ।