सडकका शालिक – Nepal Press
सडकका शालिक

पोखराको सडकका शालिक सारिएनन्

पोखरा । पोखरा काठमाडौं जोड्ने राजमार्ग पृथ्वी राजमार्गको मुख्य प्रस्थानविन्दु पोखरामा कुनै समय राजा पृथ्वीनारायण शाहको पूर्णकदको शालिक थियो । शालिक रहेको चोकलाई आज पर्यन्त पृथ्वी चोकको नामले चिनिन्छ । तर, जनआन्दोलन २०६२/६३ सालको जनआन्दोलनमा तत्कालीन माओवादीले शालिक ढालिदिएका थिए । तत्पश्चात देशमा राजा शासन अन्त्य भएसँगै राजपरिवारका सदस्यका...