सञ्चार मन्त्रालय – Nepal Press
सञ्चार मन्त्रालय

सञ्चार मन्त्रालयको प्राविधिक सहसचिवमा गिरीको पदस्थापन

काठमाडौं । संचार तथा सूचना प्रविधि मन्त्रालयमा ईञ्जिनियर गौरब गिरीको पदस्थापन भएको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले हालै खुला प्रतिस्पर्धाबाट बढुवा भएका गिरीलाई मन्त्रालयमा पदस्थापन गरेको हो । २०६० सालमा निजामती सेवामा ईलेक्ट्रोनिक ईञ्जिनियरको रुपमा प्रवेश गरी २०६६ सालमा प्राविधिक उपसचिवमा बढुवा भएका गिरी २०७८ सालमा प्राविधिक सहसचिवमा बढुवाभएका...