सञ्चारमन्त्री – Nepal Press
सञ्चारमन्त्री

सञ्चारमन्त्री भन्छन्- एमालेका लागि अहिले दुवै हातमा लड्डु

काठमाडौं। सूचना तथा संचार प्रविधि मन्त्री पार्वत गुरुङले नेकपा (एमाले) का लागि अहिले दुईटै हातमा लड्डू रहेको बताएका छन्। आइतबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘ ‘यो अल्पमतमा रहेको सरकार होइन । स्पष्ट बहुमतमा रहेको सरकार हो । माओवादीले आफ्नो विश्वासतको मत कायमै राखेको छ...