सचेतक – Nepal Press
सचेतक

एमालेकी सचेतक चौधरीले संसदको गाडी फिर्ता गरिन्

काठमाडौं । नेकपा एमालेकी संसदीय दलकी सचेतक शान्ता चौधरीले सांसदको जिम्मेवारीबाट मुक्त भएको भन्दै त्यसवापत प्राप्त सुविधा फिर्ता गरेकी छिन् । दलका सचेतकले संसद सचिवालयबाट सुविधावापत गाडी पाउने व्यवस्था छ । ‘राज्यको साधन राज्यका लागि नियम अनुसार प्रयोग गरियो, जिम्मेवारी मुक्त भएपछि आजबाट राज्यलाई नै फिर्ता गरियो,’ चौधरीले समाजिक...