सचिव सुर्यप्रसाद गौतम – Nepal Press
सचिव सुर्यप्रसाद गौतम

श्रम मन्त्रालयका सचिव गौतमको बिदाई

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सुर्यप्रसाद गौतमलाई  एक कार्यक्रम आयोजना गरी बिदाई गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले सचिव गौतमले पुर्याएकाे योगदानका लागि धन्यवाद दिदैँ आगामी कार्यकालका लागि शुभकामना पनि दिए । बिदाई मन्तव्यका क्रममा गौतमले मन्त्रालयमा आफ्नो कार्यकालमा भएका...