सचिव सरुवा – Nepal Press
सचिव सरुवा

सरकारले गर्‍यो १० सचिवको एकैपटक सरुवा, तीन सचिव ४ महिना नपुग्दै दोस्रोपटक सरुवामा

काठमाडौँ । सरकारले एकैचोटि १० जना सचिवको सरुवा गरेको छ । उनीहरुमध्ये तीन जना सचिव ४ महिना नपुग्दै दोस्रोपटक सरुवा भएका छन् । आज बसेको मन्त्रीपरिषद वैठकले सचिव सरुवाको निर्णय गरेको हो । सरुवा भएका सचिवहरुले भोली सरुवा पत्र बुझ्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले बतायो । पत्र पाएपछि...