सचिव रिक्त – Nepal Press
सचिव रिक्त

गण्डकीको रिक्त प्रमुख सचिवमा ३ जनाको नाम सिफारिस हुँदै

काठमाडौ । गण्डकी प्रदेश प्रमुख सचिवको पद रिक्त भएको छ । प्रमुख सचिवको जिम्मेवारीमा रहेका विष्णुप्रसाद नेपालले सोमबारदेखि अनिवार्य अवकाश पाएपछि पद रिक्त भएको हो । उमेर हदका कारण नेपालले अवकाश पाएसँगै प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालका सचिव रामचन्द्र ढकालले निमित्त प्रमुख सचिवको जिम्मेवारी सम्हालेका छन् । ढकालले मुख्यमन्त्री...