सचिवालय – Nepal Press
सचिवालय

माधव नेपालको सचिवालयले भन्यो- ओलीसँग भेट्ने समय तय भएको छैन

काठमाडौं । नेकपा एमालेको एकताका लागि अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ताको तयारी भइरहेको भनिएका बेला नेपालको सचिवालयले जानकारी नभएको जनाएको छ । नेपालका स्वकीय सचिव मोहन गौतमले ओली र नेपालबीच भेट भएको वा हुने भन्ने समाचारमा सत्यता नरहेको र भेट्ने समय पनि तय नभएको...