सचिवमा बढुवा – Nepal Press
सचिवमा बढुवा

खराल प्राविधिकतर्फ रिक्त रहेको सचिवमा बढुवा

काठमाडौं । सरकारले रिक्त रहेको प्राविधिक तर्फको एक सचिवमा सहसचिव डा. दीपक खराललाई बढुवा गरेको छ । मंगलबार दिउसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले प्राविधिकतर्फका सहसचिव खराललाई प्राविधिकतर्फकै सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको...