सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय – Nepal Press
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

स्थानीय विपद् जोखिम न्यूनीकरण रणनीतिक कार्य योजना तर्जुमा दिग्दर्शन २०७८ सार्वजनिक

काठमाडौँ । सरकारले स्थानीय विपद् जोखिम न्यूनीकरण रणनीतिक कार्य योजना तर्जुमा दिग्दर्शन २०७८ सार्वजनिक गरेको छ । स्थानीय तहले तयार गर्ने विपद्‌ जोखिम न्यूनीकरण रणनीतिक कार्य योजनाको ढाँचामा एकरूपता कायम गर्ने उद्देश्यले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दिग्दर्शन तयार गरेको हो । स्थानीय तहमा विकास निर्माण प्रक्रिया र...