सगरमाथा आरोहण – Nepal Press
सगरमाथा आरोहण

सगरमाथामा एकैदिन ८० आरोही

सोलुखुम्बु । मंगलबार मात्र करिब ८० जनाले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका छन् । बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफा सहितको टोली आज बिहान ६ः४० बजेको समयमा सगरमाथाको शिखरमा पुग्न सफल भएको पर्यटन विभागका निर्देशक मीरा आचार्यले जानकारी दिइन । “खलिफासहित टोलीका १६ मध्ये १२ सहित अन्य करिब...