सगरमाथा आधार शिविर – Nepal Press
सगरमाथा आधार शिविर

सगरमाथा आधार शिविरमा १७ पर्वतारोहीमा कोरोना ‘संक्रमण’

काठमाडौं । सगरमाथा आधार शिविरमा १७ जनालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको बीबीसीले जनाएको छ । उपचारका लागि काठमाडौं ल्याइएकामध्ये ती पर्वतारोही र भरियामा कोभिड संक्रमण पुष्टि भएको जनाइएको छ । काठमाडौंस्थित एक नीजि अस्पतालकी कर्मचारीले संक्रमण पुष्टि भएको उल्लेख गरेको समेत बीबीसीले जनाएको छ । आधार शिविरमा मेडिकल क्लिनिक...