सगरमाथाको फोहोर – Nepal Press
सगरमाथाको फोहोर

पिपिई पहिरिएर सगरमाथाको फोहोर टिप्दै नेपाली सेना

पिपिई पहिरिएर सगरमाथा सफा गर्न व्यस्त छन्, नेपाली सेना । कोरोना कहरबीच नेपाली सेनाले आधार शिविरदेखि क्याम्प टूसम्मको सफाइ सकेका छन् ।