सगरमाथाको चौथो शिविर – Nepal Press
सगरमाथाको चौथो शिविर

सगरमाथाको चौथो शिविरमा फेला परेका दुई वटा शव काठमाडौं ल्याईयो

‘सफा हिमाल अभियान २०२१’ अन्तर्गत् सगरमाथा हिमालको फोहोर संकलन गर्ने क्रममा चौथो शिविर आसपासमा फेला परेका दुई वटा शव कानुनी प्रक्रिया पुर्याएर सोमबार हेलिकप्टर मार्फत काठमाडौं ल्याईएको छ । सन् २०१९ मा सगरमाथाको आरोहण गरेर फर्किने क्रममा मृत्यु भएका अमेरिकाको कोलोराडो निवासी ६२ वर्षिय क्रिस्टोफर कुलिशको शव र पहिचान...