सक्रिय संक्रमित – Nepal Press
सक्रिय संक्रमित

सक्रिय संक्रमित संख्या ७८ हजार, काठमाडौंमा शुक्रबार ३ हजार संक्रमित

काठमाडौं । नेपालमा कोरोनाभाइरसको सक्रिय संक्रमित संख्या शुक्रबारसम्म ७८ हजार ६२९ पुगेको छ । काठमाडौं जिल्लामा मात्र सक्रिय संक्रमित संख्या २५ हजार ९४० पुगेको छ । भक्तपुरमा ३२५२ र ललितपुरमा ५४२९ पुगेको छ । २२ जिल्लामा सक्रिय संक्रमित संख्या ५०० माथि पुगेको छ । सक्रिय संक्रमित २०० पुग्ने जिल्ला...