सकारात्मक – Nepal Press
सकारात्मक

प्रधानमन्त्रीसँग भएको वार्ता केही सकारात्मक भएपनि त्यसले आकार लिइसकेको छैन: भीम रावल

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले मुलुकको राजनीतिले दिशा परिर्वतन गरिनसकेको बताएका छन् । शुक्रबार संघीय संसद भवन नयाँ वानेश्वरमा कोभिड -१९ विरुद्धको खोप लगाएर बाहिरिदै गर्दा संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै उनले आन्तरिक व्यवस्थापनका दृष्टिले स्थिति केही फेरबदल भएपनि मूलभूत फेरबदलको अनुभूति हुनका लागि अझै मेहनत गर्नुपर्ने अवस्थामा...