संस्थागत क्षमता स्वमूल्यांकन फाराम – Nepal Press
संस्थागत क्षमता स्वमूल्यांकन फाराम

स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन गरेर पठाउन सरकारको पुनः आग्रह

सरकारले ७ सय ५३ वटै स्थानीय तहलाई जतिसक्दो चाडो स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन फाराम भरेर पठाउन पुनः आग्रह गरेको छ ।