संसद सचिवाल – Nepal Press
संसद सचिवाल

संसद सचिवालयमा कोरोना खोपको दुरुपयोग, सांसद र कर्मचारीका आफन्त आउँदा लगाउनुपर्नेले नै पाएनन् (भिडियो)

काठमाडौं । संघीय संसद सचिवालयले दोश्रो चरणको खोप कार्यक्रम स्थगित गरेको छ । संसदसंग मात्रै सरोकार राख्नेहरु भन्दा बाहिरका पनि खोप कार्यक्रममा सहभागी भएपछि खोप अभाव भएको भन्दै आइतबार सचिवालयले कार्यक्रम नै स्थगित गरेको हो । संसद सचिवालयले माग गरेको भन्दा झण्डै दोब्बरको संख्यामा खोप लगाउनेहरु भएपछि खोप अभाव...