संसद पुर्नःस्थापना – Nepal Press
संसद पुर्नःस्थापना

संसद पुनर्स्थापना नै कांग्रेसको मुख्य एजेण्डाः नेता पौडेल

विराटनगर । वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भएकाले संसद पुनर्स्थापना हुनुपर्ने कांग्रेसको मुख्य एजेण्डा भएको बताएका छन् । आइतबार प्रदेश नं १ को विराटनगरमा गुराँस पुस्तकालयद्वारा प्रकाशित ‘बरगाछी’ नामक पुस्तकको लोकार्पण तथा सम्मान कार्यक्रममा बोल्दै नेता पौडलेलले सो कुरा बताएका हुन् । उनले पार्टी सभापति शेरबहादुर...