संसद पुनःस्थापना – Nepal Press
संसद पुनःस्थापना

देउवाको मुद्दामा कम्युनिष्ट वकिल हावी, कांग्रेसका कानुनविद् गुटको शिकार

विघटित प्रतिनिधिसभाका १ सय ४६ जना सांसदले संसद पुनःस्थापना र संविधानको धारा ७६ को ५ बमोजिमको सरकार गठन लगायतका मागदावी राखेर दायर गरेको रिटका मुख्य निवेदक हुन् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ।