संसद अधिवेशन अन्त्य – Nepal Press
संसद अधिवेशन अन्त्य

लुम्बिनीमा मध्यरातमा संसद अधिवेशन अन्त्य, अध्यादेशबाट बजेट ल्याइने

रूपन्देही । लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन बिहीबार मध्यरातदेखि अन्त्य भएको छ । मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख धर्मानन्द यादवले हिजाे राती नै अधिवेशन अन्त्यको घोषणा गरेका हुन् । प्रदेशसभामा पेश भएको बजेट सहमति पास गर्नका लागि सत्तारूढ दलले मागेको समय दिन विपक्षी गठबन्धन तयार नभएपछि शुक्रबार साँझ एमालेले सदन बहिष्कार...