संसदीय समितिका सभापति – Nepal Press
संसदीय समितिका सभापति

संसदीय समितिका सभापतिले अझै बुझाएनन् गाडी

काठमाडौं । गत पुस ५ गते प्रतिनिधिसभा विघटन भएसँगै प्रतिनिधिसभा अन्तर्गतका १० वटा विषयगत समिति पनि स्वतः विघटित भएका छन् । प्रतिनिधिसभाका सांसद र विषयगत समितिका सभापतिहरूको सुविधा पनि खोसिएको छ । तर, सचिवालयले उपलब्ध गराएको सवारीसाधन भने सभापतिहरूले फिर्ता गरेका छैनन् । १० वटा विषयगत समितिका सभापतिमध्ये ९...