संसदीय बोर्ड – Nepal Press
संसदीय बोर्ड

एमाले वागमती प्रदेशको संसदीय बोर्ड गठन (नामसहित)

हेटौंडा । नेकपा एमाले वागमती प्रदेश संसदीय दलले संसदीय बोर्ड गठन गरेको छ । दलका नेता एवम् वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा दलको विधान २०७७ को दफा १७ बमोजिम १५ सदस्यीय बोर्ड गठन गरिएको हो । बोर्ड सदस्यमा प्रमुख सचेतक दीपक निरौला (पदेन), अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, अरुण...