संसदीय दलको गणित – Nepal Press
संसदीय दलको गणित

नेकपा संसदीय दलको गणित- दुवै पक्ष हाराहारीमा (सूचीसहित)

नेपाली कांग्रेसले पनि सत्ता समीकरणमा लाग्नुअघि नेकपाको वैधानिक विभाजन खोजेको छ । नेकपाको संसदीय दलमा प्रतिनिधिसभाका १७३ र राष्ट्रियसभाका ५० गरी २२३ सांसद छन् ।