संसदमा प्रस्ताव – Nepal Press
संसदमा प्रस्ताव

संसदमा प्रस्ताव-वडाध्यक्षदेखि सांसद चुनावमा ५० प्रतिशत महिला प्रत्यक्ष उम्मेदवार

संघीय संस, प्रदेशसभा र स्थानीय तहमा अब हुने निर्वाचनमा प्रत्यक्षतर्फ ५० प्रतिशत महिलालाई सबै दलले उम्मेदवार बनाउनु पर्नेगरि कानुनी व्यवस्था गर्न संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ ।