संसदको पुनर्स्थापना – Nepal Press
संसदको पुनर्स्थापना

प्रचण्ड–माधव समूहको जोड–संसदको पुनर्स्थापना, पार्टीको आधिकारिकता

काठमाडौं– विभाजनको सम्पूर्ण राजनीतिक प्रक्रिया टुंग्याइसकेका नेपाल कम्युनिष्ट पार्टीका दुवै पक्ष अहिले आफू नै वैधानिक भएको प्रमाणित गर्ने ध्याउन्नमा छन् । ओली पक्षले पहिलो वरियताको अध्यक्ष र महासचिव आफूसँगै रहेकाले आफू नै वैधानिक भएको दाबी गरिरहेको छ । प्रचण्ड–माधव पक्ष पनि बहुमत आफूसँग भएकाले आफू नै वैधानिक रहेको प्रतिदाबी...