संवैधानिक परिषद् नियुक्ति – Nepal Press
संवैधानिक परिषद् नियुक्ति

संवैधानिक निकायमा गरिएका नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट

काठमाडौं । विभिन्न संवैधानिक निकायहरूमा भएका नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले संविधानको मर्म र भावनाविपरीत संसदीय सुनुवाइको प्रक्रिया छलेर गरिएका संवैधानिक नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता गराएका हुन् । यसअघि संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र नियुक्तिका विरुद्ध परेका रिटहरूको पुरकका रूपमा...