संवैधानिक आयोग – Nepal Press
संवैधानिक आयोग

संवैधानिक आयोगका प्रमुखको ध्यानाकर्षण–न्यायपालिका बन्धक नबनाऊ, मुद्दाको नियमित सुनुवाइ होस्

काठमाडौं । आठवटा संवैधानिक आयोगका प्रमुखले सर्वोच्च अदालतमा जारी अघोषित हडताल अन्त गर्न ध्यानाकर्षण गराएका छन् । प्रधान न्यायाधीशविरुद्ध भइरहेको घेराबन्दी र अदालत ठप्प पार्ने कार्यको उनीहरुले विरोध गरेका छन् । सर्वोच्च अदालतका प्रधान न्यायाधीशको राजिनामा मागिएको प्रकरणमा विभिन्न संवैधानिक आयोगका पदाधिकारीले वार्ता र संवादको माध्यमबाटै गतिरोधको अन्त्य गर्दै...