संविधान दिवस – Nepal Press
संविधान दिवस

संविधान दिवसमा आममाफी पाएका अपराधीको नाम सरकारले लुकायो

काठमाडौं । विवादित हुने डरले संविधान दिवसका अवसरमा कैद मिनाहा र आम माफी पाएका अपराधीको नाम सरकारले लुकाएको छ । यसअघिका संविधान दिवस, गणतन्त्र दिवस र प्रजातन्त्र दिवसमा यसरी सजाय छुट पाएकाहरूको नाम सार्वजनिक हुँदै आए पनि यसपाली गरिएको छैन । कैद मिनाह र आम माफी पाउने व्यक्तिमध्ये अधिकांश...