संविधानको धारा ७६ को २ – Nepal Press
संविधानको धारा ७६ को २

यी ५ विकल्पबाट गुज्रनेछ अब नेपालको राजनीति

राष्ट्रपति विद्यादेवी भण्डारीले ७२ घण्टे अवधि दिएर संविधानको धारा ७६ को २ अनुसार नयाँ सरकार गठनको दावी पेस गर्न आह्वान गरेको अब प्रतिनिधिसभामा रहेका दलहरूको हिसाबकिताब शुरू भएको छ ।