संयुक्त सरकार – Nepal Press
संयुक्त सरकार

देउवाको नेतृत्वमा संयुक्त सरकार बनाउने गठबन्धनको निर्णय

पाँच राजनीतिक दल सम्बद्ध गठबन्धनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा संयुक्त सरकार गठन गर्ने निर्णय गरेको छ ।