संयुक्त राष्ट्रसङ्घ – Nepal Press
संयुक्त राष्ट्रसङ्घ

नेपालस्थित राष्ट्रसंघ र विदेशी नियोगद्वारा मानवीय सहायता जुटाउन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह

नेपालस्थित संयुक्त राष्ट्रसङ्घ र यसका साझेदारहरूद्वारा आपत्कालीन कोभिड-१९ योजना जारी गर्दै नेपालका सबैभन्दा सङ्कटासन्न व्यक्ति तथा समुदायका लागि जीवनरक्षक सहायता जुटाउन अन्तर्राष्ट्रिय ऐक्यबद्धताका लागि आह्वान गरिएको छ । कोभिड-१९ महामारीका बीच नेपाल ज्यादै जटिल अवस्थामा पुगेको परिप्रेक्षमा संयुक्त राष्ट्रसङ्घ र यसका साझेदारहरुले आज नेपाल कोभिड-१९ प्रतिकार्य योजना जारी गर्दै...