संचालन – Nepal Press
संचालन

कक्षा १२ को परीक्षा दशैंअघि नै संचालन हुने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा दशै अगाडी नै संचालन गर्ने जनाएको छ । चारलाख भन्दा बढी परिक्षार्थीलाई कोभिडविरुद्धको खोप लगाएर भौतिकरुपमै परिक्षा संचालन गर्ने बोर्डको तयारी छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले स्वीकुति दिएपछि परीक्षा संचालनबारे१५ दिन अगाडी नै सूचना निकालेर जानकारी दिने परीक्षा...