संचार मन्त्री – Nepal Press
संचार मन्त्री

पर्यटकीय गन्तव्यहरुको ‘प्रवर्द्धनात्मक कार्यक्रम’ ल्याउन संचार मन्त्रीको आह्वान

काठमाडौ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपालको सांस्कृतिक, धार्मिक, प्राकृतिक तथा पर्यटकीय गन्तव्यहरुको विश्वमाझ अझै उजागर हुनेगरी ‘प्रवर्द्धनात्मक कार्यक्रम’ ल्याउन आह्वान गरेका छन्। गुरुङको सचिवालयका अनुसार उनले यस कार्यक्रमलाई प्रभावकारी हुने गरी अघि बढाउन सार्वजनिक सूचना जारी गरी सहयोग जुटाउन हुलाक सेवा विभाग र सम्बन्धित निकायलाई सचेत पनि...