संचारबिहीन – Nepal Press
संचारबिहीन

घुन्सा दुई सातादेखि संचारविहीन

ताप्लेजुङ । टावरमा प्राविधिक समस्या आएपछि ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ घुन्सा संचारविहीन भएको छ । पर्यटकीय बस्तीमा रहेको एकमात्र टेलिफोन टावरमा प्राविधिक समस्या आएपछि घुन्सा दुई सातादेखि सम्पर्कविहीन बनेको हो । कुनै टेलिफोन तथा मोबाइलमार्फत सञ्चार हुन सकेको छैन । कोभिड–१९ को सङ्क्रमण बढिरहेको समयमा आफ्ना आफन्तहरुसँग सम्पर्कमा रहनुपर्ने समयमा...