संघ र प्रदेशको खिचातानी – Nepal Press
संघ र प्रदेशको खिचातानी

संघ र प्रदेशको खिचातानीले जनकपुरमा सोलार प्लान्ट स्थापना हुन सकेन : विनोद चौधरी

जनकपुरधाम । संघ र प्रदेशको खिचातानीका कारण जनकपुर छेउँछाउँमा सोलार प्लान्ट राख्ने सपना अधुरो रहेको उद्योगपति बिनोद चौधरीले बताएका छन् । उद्योगपति बिनोद चौधरीले संघ र प्रदेशको खिचातानीका कारण जनकपुर छेउँछाउँमा सोलार प्लान्ट राख्ने सपना अधुरो रहेको उनको भनाइ छ । जनकपुरमा बुधबारबाट शुरु भएको ‘जनकपुर साहित्य महोत्सव’मा प्रमुख...