संघीय सरकार – Nepal Press
संघीय सरकार

सुदूरपश्चिममा संघ र प्रदेश सरकारबीच किचलो, जनतालाई पिरलो !

अहिलेसम्म पनि प्रदेश सरकारले संघीय सरकारलाई सहयोग नगरेको आरोप लगाइरहेको छ भने संघीय सरकारले प्रदेश सरकारले सहयोग अस्वीकार गरिरहेको आरोप लगाउँदै आएको छ । प्रदेश र संघबीचको विवादले सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितहरूको उपचारमा समस्या भइरहेको छ ।