संघीय संसद – Nepal Press
संघीय संसद

‘सदनको अवरोध हटाउन एमालेसँग छलफलका लागि तयार छु, सांसदहरूको पनि मिहिनेत चाहियो’ (भिडिओ)

संवादको विकल्प नभएको भन्दै सभामुख अग्नि सापकोटाले सरोकारवाला सबै पक्ष संवादमा आउनुपर्नेमा जोड दिए । संसदको गरिमा बढाउन सबैको भूमिका बराबर रहेको उनको भनाइ थियो । आफूले सकेसम्म तटस्थ बसेर निर्णय लिएको जिकिर गरे ।