संघीयता – Nepal Press
संघीयता

‘सडकमै बजेट खन्याएर’ मात्रै समृद्धि आउने हो ?

अब सडक र विद्युतीकरणको अधिकभन्दा अधिक फाइदा कसरी लिन सकिन्छ भनेर पालिकाहरुले ध्यान नदिने हो भने फेरि पनि स्थानीय नागरिकहरुले पार्टीका नेता र जनप्रतिनिधि गाउँमा पुग्दा हाम्रो लागि तपाईंहरुले के गर्नुभयो भन्ने प्रश्न बाँकी रहन्छ ।