संघीयता र धर्म निरपेक्षता – Nepal Press
संघीयता र धर्म निरपेक्षता

गोकुल बास्कोटाको टिप्पणी- वहस नै नगरी परिवर्तनको एजेण्डामा संघीयता घुसाइयो

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले आमुल परिर्वतनको एजेण्डाभित्र खुसुक्क संघीयता घुसाइएको भन्दै धर्म, संस्कृति र राज्यबारे छुट्टै वहस हुनुपर्ने बताएका छन् । संघीयताको बारेमा एमालेभित्र पनि बहस चलाउँदै आएका बास्कोटाले आर्थिक सामाजिक, सांस्कृति, भौगोलिक र अन्य ऐतिहासिक पृष्ठभूमि नहेरी नेपाललाई संघीयतामा लगिएको बताएका छन् ।...