संघिय सांसद – Nepal Press
संघिय सांसद

संघिय सांसद शाह सवार गाडी दुम्कीबासमा दुर्घटना

नवलपरासी । प्रतिनिधि सभा सदस्य एवं नेपाली कांग्रेस केन्द्रीय सदस्य अभिषेक प्रताप शाह सवार कार नवलपरासी पूर्व नवलपुरको विनयीत्रिवेणी-१ दुम्कीबासमा दुर्घटना भएको छ । इलाका प्रहरी कार्यालय दुम्कीबास नजिकैगाडी बा १५ च ७५२३ नम्बरको कार बिहान १० बजेको समयमा कार दुर्घटना भएको हो । कारमा सवार शाहसहित तिनै जनाको...