संघको माग – Nepal Press
संघको माग

आन्तरिक उडान सञ्चालन गर्न वायुसेवा संघको माग

काठमाडौं । नेपाल वायुसेवा संचालक संघले कोभिड-१९ को दोस्रो लहरकोे संक्रमण दर कम हुँदै गएकाले आन्तरिक उडान खोल्नु पर्ने माग राखेको छ । संघले मंगलबार विज्ञप्ती जारी गर्दै कोभिडको पहिलो लहरमा १८० दिन र दोस्रो लहरमा ४० दिनदेखि आन्तरिक उडान बन्द भएकाले यसबाट वायुसेवा कम्पनी, कर्मचारी र यात्रुलाई मार...