संगीत – Nepal Press
संगीत

भजन गायनमा मनिषा, आफ्नै आवाजमा रेकर्ड गराइन् गीत

क्यान्सर निको भएपछि अभिनेत्री मनिषा कोइरालाको जीवनमा ठूलो आध्यात्मिक मोड आयो । यी बलिउड डिभा पछिल्लो समय काठमाडौंस्थित घरमै बसेर प्रकृतिसँग नजिक भैरहेकी छन् । जीवन जगतलाई हेर्ने उनको दृष्टिकोणमा आधारित रहेर अटोबायोग्राफी पनि प्रकाशन भैरहेका छन् । भर्सटाइल स्वभावकी मनिषाको जीवनमा अर्को रुचि थपिएको छ, त्यो संगीत ।...