संगीतज्ञ राम धामी – Nepal Press
संगीतज्ञ राम धामी

इटहरीलाई कर्मथलो बनाएका संगीतज्ञ राम धामी रहेनन्

काठमाडौं -वरिष्ठ संगीतकार तथा गायक राम धामीको निधन भएको छ । संगीतकार धामीको ५५ वर्षको उमेरमा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा साँझ निधन भएको हो । सुरुमा कोेरोना संक्रमण भएर अस्पताल भर्ना भएका धामीलाई पछि निमोनियासमेत देखिएपछि आईसीयुमा राखेर उपचार गरिएको थियो । कोरोनाको रिपोर्ट नेगेटिभ...