संखुवासभा – Nepal Press
संखुवासभा

छोरासहित अमेरिका भासिन गाउँपालिका अध्यक्षको भयानक किर्ते

संखुवासभाको चिचिला गाउँपालिकाले ७७ लाख रूपैयाँ खर्च गरेर अध्यक्षसहित ९ जनाको टोली अमेरिका भ्रमणमा पठाउन लागेको समाचार हालै सञ्चारमाध्यममा प्रकाशित भए । तर, नेपाल प्रेसले खोजबिन गर्दा यो प्रकरणको बेग्लै वास्तविकता उजागर भएको छ ।