संखुवासभा हत्या – Nepal Press
संखुवासभा हत्या

लोकबहादुरको त्यो चलाखीपूर्ण अन्तरवार्ता : लाश देखेपछि आतेश लागेर चिच्याएँ !

काठमाडौं । यदि तपाईंले सस्पेन्स थ्रिलर फिल्महरू हेर्ने गर्नुभएको भए थाहा होला, तिनीहरूमा प्रायः सबैभन्दा कम शंका गरिएको व्यक्ति नै अन्त्यमा अपराधि ठहर्छ । जो मुख्य अपराधी हो, उसलाई नै कथामा सबैभन्दा निर्दोषका रूपमा पेस गरिन्छ ताकि दर्शकले अनुमानै नगरुन् । संखुवासभामा भएको सामूहिक हत्याकाण्डमा मुख्य अभियुक्तले ठीक यस्तै...